१२ जनालाई आरडिटी पोजेटिभ देखिएपछि शङ्खरापुर सिल, कागेश्वरीमा २३ को आरडिटी पोजेटिभ
जेठ ९, काठमाडौँ | शङ्खरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आडिटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ । वडा नं...