मोहम्मद सदरुल/मनोज दाहाल | वैशाख २४, विराटनगर | कोरोना सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्कन पाएकामा खुशी देखिन्थे । उपचार गराइरहेका ३१ मध्ये छ आज निको भइ घर फर्केका छन्...