त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजान अनुरोध,जानै परे मास्क अनिवार्य लगाउनु पर्ने
फागुन १९, काठमाडौं | काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक कामबाहेक नजान र जानै परे माक्स लगाएर मात्र जान नागरिक उड्ययन कार्यालयले आग्रह गरेको छ | कोरोनाभाइरस संक्रमणको खतरा बढेसंगै कार्यालयका...