फागुन २२, डोटी | डोटीमा चट्याङ लागेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको सायल गाउपालिकाको वडा नम्बर २ सिर्मा गाउमा चट्याङ पर्दा ६० बर्षिया जसु देवि ओलीको मृत्यु भएको...