कोरोना भाइरसः बैतडीमा हिलोपटक आइसोलेसन कक्ष स्थापना,यस्तो छ अवस्था
फागुन २८, बैतडी | बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका...