एउटै जिल्लामा कतै सार्वजनिक विदा, कतै शैक्षिक विदा मात्रै
साउन ३०, दाङ | जनैपूर्णिमाको अवसरमा एउटै जिल्लामा पनि कतै सार्वजनिक विदा दिइएको छ भने कतै शैक्षिक संस्थामा मात्रै विदा दिइएको छ। जिल्लाका दुई उपमहानगरपालिका मध्य घोराहीले जनै पूर्णिमाको अवसरमा...