साउन २७, दाङ | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दस हजार घूससहित सोमबार एक शिक्षकलाई दाङबाट पक्राउ गरेको छ। अख्तियारको नेपालगञ्जस्थित टोलीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ को माध्यमिक विद्यालय रझेनाको...