जनता आवास कार्यक्रम मार्फत घर निर्माण भएपछि दलित समुदायमा छायो खुसी
सम्राट सिंह, जेठ २३, बझाङ । सरकारले जनता आवास कार्यक्रम मार्फत दलित समुदायका घर निर्माण गरेपछि दलित समुदायका मानिसहरु खुसी भएका छन ।
सरकारले बझाङमा विभिन्न मापदण्ड अनुसार दलित समुदायका घर...