घुस लिएको अभियोगमा सव इञ्जिनीयर पक्राउ
जेठ २४ , काठमाडौँ (रासस )अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।
योजनाको अन्तिम बिल भुक्तानी गर्दा...