सन्दीप लामिछाने सिंगापुरमा, किन फर्किएनन् नेपाल ?
भदौ ३१, काठमाडौँ | १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने हाल सिंगापुरमा रहेको खुलेको छ ।
जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी...