वर्ष २०७८ : पुस्ता हस्तान्तरणदेखि खेलाडी र क्यान विवादसम्मले तातेको क्रिकेट वर्ष
चैत्र ३०, काठमाडौं | वर्ष २०७८ नेपाली क्रिकेटको लागि मिश्रित रह्यो । खेलाडीले मैदानमा आफूलाई प्रमाणित गरे । अनुभवी खेलाडीलाई प्रतिस्थापना गर्दै नयाँ खेलाडीको आगमनसमेत भयो । खेलाडी र नेपाल...