केहिबेरमा दिल्लीले आइपिएलमा दोश्रो स्थानमा रहेको चेन्नईसँग खेल्दै, दिल्लीको टिम ११ सार्वजनिक
वैशाख १७, काठमाडौँ | केहीबेरमा सुरु हुने खेलमा IPL 2018 को सबैभन्दा तल्लो स्थानमा रहेको दिल्ली डेयरडेभिल्सले दोश्रो स्थानमा रहँदै बलियो पकड बनाएको चेन्नई सुपरकिंग्ससँग सामना गर्दैछ | साथै दिल्लीले...