पुर्वाञ्चल सिंगिङ स्टार–४ बनेँ दिलेन
प्रकाश धौलाकोटी/माघ २३, तेह्रथुम । पुर्वान्चल सिंगिङ स्टार–४ को ताज तेह्रथुमको दाँगपाका दिलेनबाबु माबोहाङले जितेका छन् । पुर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा भएको पुर्वान्चल व्यापी प्रतियोगितामा माबोहाङले पुर्वका विभिन्न जिल्लाका...