जनकपुर बोल्टस्ले गरे आधिकारिक जर्सी सार्वजनिक
जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेशप्रदेश खेलकुदतथा समाजकल्याणमन्त्रीप्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडीआशिफ शेखले संयुक्त रुपमाजनकपुरमा सोमबार साझ...