प्लेअफ चरणमा नेपालको प्रतिद्वन्द्वी यूएई
असार १३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ चरणमा नेपालले पहिलो प्रतिद्वन्द्वीको रुपमा संयुक्त अबर इमिरेट्स (यूएई) लाई पाएको छ । नेपालका लागि यूएई चिरपरिचित प्रतिद्वन्द्वी हो ।
अमेरिकाले भने...