बूढीगण्डकी ‘इपिसिएफ’ ढाँचामा
रमेश लम्साल, असार ९, काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई इञ्जिनीयरिङ, परक्रयुरमेन्ट, कन्स्ट्रक्सन, फाइनान्सिङ (इपिसिएफ) ढाँचामा अगाडि बढाउने सोचका साथ काम अगाडि बढाइएको स्पष्ट पारेको छ ।
कूल एक हजार २०० मेगावाट...