मनकामना जाँदै गरेको इभी भ्यान धादिङमा दुर्घटना : ११ जना घाइते
काठमाडौँ | धादिङमा इभी भ्यान दुर्घटना भएको छ। काठमाडौंबाट मनकामना जाँदै गरेको बा.प्र.०१-०३० च ७६५९ इभी भ्यान शुक्रबार दिउँसो १: ३५ बजेतिर धादिङ थाक्रे गाउँपालिका -६ नौकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको...