पत्रकार महासंघ र फुटबल संघबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता
ताराबहादुर महत/चैत्र ४, दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखा र दोलखा जिल्ला फुटबल संघबिच शनिबार सदरमुकाम चरिकोटमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

‘दोलखाको खेलुकद विकासमा...