भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी
कार्तिक २७, एजेन्सी | भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अत्याधिकरुपमा बढेको मौसम विज्ञहरुले बताएका छन् | बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन...