विमान दुर्घटनामा परि पाँच जनाको मृत्यु
कात्तिक ७, काठमाडौँ (रासस/सिन्ह्वा) | मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ...