अफगानिस्तानमा राष्ट्रपतिका सहयोगीको कार्यलयमा आक्रमण, बीसको मृत्यु
१३ साउन (रासस-एएफपी) | अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ ।
सो कार्यालयलाई लक्ष्यगरी गराइएको विस्फोटपछि पनि कार्यालयमा प्रवेश...