प्रतिनिधिसभा बैठक आकस्मिक समय ः रासायनिक मल अभाव हुन नदिन माग
काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियमा अनियमिता भएको आरोप लगाउँदै छानविन गर्न माग गर्नुभयो । उहाँले...