प्रतिनिधिसभा विशेष समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ | सांसदहरुले खेलकुद क्षेत्रको विकास, कृषि उत्पादन प्रवद्र्धन तथा दक्षिण एसियाली मुलुकमा विकसित भइरहेको तनावलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै...