सुकुमबासी समस्या समाधान गर्न भूमि ऐन शीघ्र जारी हुनुपर्छः विष्णुकुमार कार्की
काठमाडौँ | नेपाली कांग्रेसका नेता विष्णुकुमार कार्की प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । रासस समाचारदाता सुशील दर्नालले सांसद...