कञ्चनपुरमा गोली चल्यो, गोली लागेर ४ आन्दोलनकारी घाइते
भदौ ७, काठमाडौं | कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको...