जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त हुदैन: प्रमओली
साउन ११, काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले जनताबाट अस्वीकृतहरुको भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई आज बालुवाटारमा सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा...