अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न बन्यो तीन उपसमिति
साउन १०, काठमाडौँ | पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ ।
आज बसेको दुई विद्यार्थी एकता कार्यदलको...