यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु
साउन ८, काठमाडौं | झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय सुदीप बस्नेतको मृत्यु भएको छ ।
यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका...