डा. उपेन्द्र देवकोटाको निधनको खबर एकाएक भाइरल, के हो वास्तविकता ?
जेठ २६, काठमाडौं | वरिष्ठ न्यूरोसर्जन उपेन्द्र देवकोटाको निधन भएको भन्दै सामाजिक संजालमा श्रद्धाञ्जलीलीनै दिन थालिएको छ तर वास्तविकता कुनै पनि स्रोतले डा. देवकोटाको निधन भएको जानकारी दिएको छैन ।