चैत १२, काठमाडौँ | डेढ अर्ब रुपियाँभन्दा बढी ऋण घोटालामा मुछिएको नेपाल क्रेडिट एन्ड कमर्स एनसीसी बैंकको वित्तीय अवस्था धरापमा परेको छ ।
बैंकको वित्तीय विवरण सार्वजनिक गर्दा नाफा देखाईए पनि...