चैत्र १७ गतेदेखि हुने रुस्लान धनगढी प्रिमियर लिगको टाई–सीट सार्वजनिक
चैत ७, काठमाडौँ | धनगढी क्रिकेट एकेडेमी(डीसीए)को आयोजनामा आगामी चैत्र १७ गतेदेखि रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ को टाई-सीट सार्वजनिक घएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारीहरु अन्तिम...