माघ १, काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ ।
साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ...