डीआईजी नवराज सिलवालद्वारा सर्वोच्चमा रिट दायर
बैशाख ११, काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले आफूलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।
सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले रिट दायर...