पुस १९, काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशको खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ...