अब स्वास्थ्य चौकीमै मृगौला परीक्षण
कात्तिक १२, काठमाडाैं | सरकारले स्थानीय स्वास्थ्य चौकीमै मृगौला परीक्षणको व्यवस्था गरेको छ ।
मृगौला परीक्षणमा प्रयोग हुने ‘डिपिस्टिक फिट’ मनाङबाहेकका जिल्लामा पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतको...