प्यूठानका बाढी पीडितले पाउने भए १५ हजार दशैं खर्च
असोज १७, काठमाडौं । सरकारले प्यूठानका बाढी पहिरो पीडित परिवारलाई दशैं खर्चबापत प्रतिपरिवार १५ हजार रुपैयाँ दिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्युठानको लुङ पुगेर बाढी पीडितलाई दशैं खर्चवापत्...