कात्तिक २६, काठमाडौं । काठमाडौँ उपत्यकालाई लोडसेडिङमुक्त पार्न निकै कठिन रहेकाले हाल यो कार्य परीक्षणकै रूपमा रहेको ऊर्जामन्त्रीले स्पष्ट गरेका छन् ।
मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन...