भदौ २३, काठमाडौं । सरकारले भाषा आयोगको अध्यक्षमा डा. लवदेव अवस्थीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो बसेको मन्त्रिपरिषदको...