वार्षिकोत्सवको अवसरमा वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट अफर

असोज ३, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले २१औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ ।
कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ...