मलेशियाबाट २०१९ यता फर्किएका कामदारहरूलाई लागत फिर्ता लिन सेन्ट्रल मेडिकेयरको आग्रह
पुस २५, काठमाडौँ । मलेशियाको सेन्ट्रल मेडिकेयर कम्पनीले मलेसियामा काम गरि अक्टोबर २०१९ भन्दा पछि फर्किएका नेपाली कामदारहरुलाई मलेसिया जाँदा लागेको लागत फिर्ता गर्ने सूचना जारी गरेको छ । मलेसिया...