क्रिस्टियानो रोनाल्डो साउदीको क्लबसँग अनुबन्ध, तलब १७.७ करोड पाउन्ड
पुस १६, काठमाडौं | पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् ।
म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक...