चिसो मौसमका कारण बन्द नाक खोल्न प्याज धेरै फाइदाजनक, जान्नुहोस् कसरी प्रयोग गर्ने ?
काठमाडौँ | जाडो मौसममा चिसोका कारण बन्द नाक बन्द भएर धेरैलाई सताउने गर्छ । वास्तवमा चिसो मौसमका कारण भाइरस र ब्याक्टेरियाको आक्रमण बढी हुन्छ । यिनीहरूको सङ्क्रमण हुँदा नाक भित्रको...