क्रिस्टियानो रोनाल्डोलाई कुनै हालतमा म्यानचेस्टर युनाइटेडले नखेलाउने दाबी
मङ्सिर १, काठमाडौँ । इंग्ल्यान्डको प्रभावशाली फूटबल क्लब म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई कुनै हालतमा खेलाउन नहुने व्यवस्थापक एरिक टेन ह्यागले क्लबका अधिकारीहरूलाई बताएको भनी विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले खरब दिएका छन्...