गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ | बलात्कारपछि हत्या भएकी तीन वर्षीया गरिमा चौधरीलाई न्याय माग्दै स्वतन्त्र आमा नेपालले शनिबार काठमाडौँको शान्तिबाटीमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीले बलात्कार तथा हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कानुनी...