साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी
काठमाडौँ | साउदी अरब सरकारले रमजान महिनाको अवसरमा विभिन्न कारागारमा सजाय भोगिरहेका ३३ नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त निर्णयप्रति साउदी अरब...