काठमाडौँ | प्रतिनिधिसभाको बैठक सुरू भएको छ। बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयक २०८४ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। मन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक २०८३...