जेठ २४, काठमाडौँ | मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैंयाले घटेर...