पुस ८, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको निर्यात व्यापार एक सय प्रतिशतभन्दा धेरैले बढेको छ।
भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्म पाँच महिनाकाे अवधिमा नेपालले एक खर्ब...