वैदेशिक रोजगार करार विपरीत कार्य गरे गराएमा के सजाय हुन्छ ?
वैदेशिक रोजगारमा जानेहरुलाई करार विपरीत कार्य गरे गराएमा वैदेशिक रोजगार ऐन २०६४ ले सजायको व्यवस्था गरेको छ । उक्त ऐन अनुसार कुनै पनि इजाजतपत्रवाला (म्यानपावर) कम्पनीले कुनै कामदारसँग एउटा कम्पनीमा...