ओमानमा रहेका नेपालीहरुका लागि जरुरी सूचना
माघ १५, काठमाडौँ । ओमानमा रहेका नेपालीहरुलाई त्यँहा स्थित नेपाली दूतावासले ओमान सरकारले जारीगरेका निर्देशनहरू पालना गर्न भनेको छ । कोरोना भाइरसको संक्रमण फैलिंदै गईरहेकाले आवश्यक सतर्कता अपनाउन दूतावासले आग्रह...